Websoft University

ट्रयाक्टर बरामद


मोरङ भाद्र ३० गते | रातो तारा डट कम, बिराटनगर महानगरपालिका वडा नं १२ रोडशेष चौकमा पानी तताउने गिजर, फुड्स सप्लिमेन्ट लगायतका सामानमा न्यून मुल्याङ्कन गरी आयात भई रहेको भन्ने विशेष सूचना यस कार्यालयमा प्राप्त भए पश्चात

यस कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोलीले द्यच्घडभ्ठद्धद्दछ नम्बरको ट्याक्टरमा अन्दाजी मुल्य रू। २१,००,०००।(एक्काई लाख) सामान सहित चालक देश भारत जिल्ला अररिया जोगबनी पंचायत १४ बस्ने बर्ष २८ को रोशन यादवलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको छ ।

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.