Websoft University

एक्सटर्सन० दिई रकम अशुल गर्ने ब्यक्ति पक्राउ


बिराटनगर भाद्र २८ गते | रातो तारा डट कम,  जिल्ला मोरङ विराटनगर महानगरपालिका अन्तर्गत रहेका विभिन्न औषधी व्यवसायी तथा मेडिकल डाक्टरहरूलाई विभिन्न धाक धम्की दिई, डर त्रास देखाई रकम अशुल गर्नेरमाग गर्ने गरेको सूचनाको आधारमा तालुक १ नं। प्रदेश प्रहरी कार्यालय रानी, विराटनगर तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७९।०५।२८ गते जिल्ला मोरङ जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। ३ बस्ने वर्ष ३३ को विजय दाहाललाई पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट अपराधिक लाभ कसूरमा दिन ३ ९तिन० म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.