Websoft University

भानु कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण


विराटनगर | विराटनगर–९ मा रहेको भानु कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूलाई एक दिने अभिमुखीकरण तालिम दिएको छ । विराटनगरस्थित एक होटलमा विहिबार भव्य कार्यक्रम आयोजना गरी अभिमुखीकरण गराएको हो ।


गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको भानु कलेजमा कक्षा ११ मा २ सय ५१ विद्यार्थी भर्ना भएको कलेजले जनाएको छ ।

 कार्यक्रममा कलेजका प्रिन्सिपल मोहनकुमार श्रेष्ठ, प्रा.डा. नागेन्द्रप्रसाद साह, प्रा.डा. दामोदर थापा , प्रा.डा. देवेन्द अधिकारी, इसिए को–अर्डिनेटर देवेश प्रधान र कलेजका को–अर्डिनेटर रमेश पाण्डेलगायतले गुणस्तरीय शिक्षासँगै संस्कारसहितको सीपमूलक शिक्षा आजको आवश्यक भएकोले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.