Websoft University

निषेधित लागुऔषध सहित २ जना पक्राउ


मोरङ, २०७९ श्रावण २४ गते । 
मोरङको रतुवामाई नगरपालिका-४ पैयामारी स्थितबाट निषेधित लागुऔषध सहित २ जनालाई प्रहरीले  पक्राउ गरेको छ ।  सोमबार बेलुका ८ बजे प्रहरी चौकी झुर्कीयाबाट खटिएको प्रहरी टोलीले सोही स्थानमा दक्षिणबाट उत्तर तर्फ  साईकलमा सवार रहेका  मोरङ रतुवामाई नगरपालिका-७ बस्ने १९ बर्षीय राहुल कुमार शर्मा र मोरङ उर्लावारी नगरपालिका-७ बस्ने  २२ बर्षीय युगल लिम्बुलाई चेकजाँच गर्ने क्रममा  निषेधित लागुऔषध नाईट्राभेट १६५ ट्याब्लेट र ट्रामाडोल २४५ पत्ता बरामद गरी साईकल सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.