Websoft University

ण्ड शान्ति युनिसेक्स सलुको शाखा हेटौंडमा


काठमाडौं । रातो तारा डट कम, हेयर एण्ड शान्ति युनिसेक्स सलुन अब हेटौंडा भाटभटेनी सुपर मार्केटको द्रोसो तल्लामा हेयर एण्ड शान्ति युनिसेक्स सलुन अब हेटौंडा भाटभटेनमा 

हेयर एण्ड शान्ति युनिसेक्स सलुन सबैको पहिलो रोजाईमा पर्छ । नेपालमा काठमाडौंको कमलादीबाट सुरु भएको हेयर एण्ड शान्ति अहिले दरबारमार्ग, ठमेल, जावलाखेल, नारायणघाट,नयाँ बानेश्वरमा हुँदै हेटौंडासम्म विस्तार भएको छ । नयाँ शाखाको रुपमा हेटौंडाको भाटभटेनी सुपर मार्केटको द्रोसो तल्लामा आज बाट सुरू भएको छ।

सबै वर्गका ग्राहकलाई लक्षित गरेर हेयर एण्ड शान्तिले नेपालमा नौ औं शाखा विस्तार गरेको हो । त्यसो त नेपालमा हेयर एण्ड शान्ति सञ्चालनमा आएको धेरै बितेको छैन, लगभग पाँच वर्ष भयो । तर यत्तिको अवधिमै ग्राहकमाझ लोकप्रिय बन्न पुग्यो । आज बाट हेटौंडामा ९ औं शाखाको रुपमा संचालन भएको छ। 

गुणस्तरीय सौन्दर्य प्रसाधन र उपकरण, छरितो सेवा, पोख्त जनशक्ति लगायतका कारण हेयर एण्ड शान्तिले ग्राहकको मन जितेको बताउँछिन्, अनुजा श्रेष्ठ । उनी  ‘हेयर एन्ड शान्ति’ का संचालक एवं हेयर स्टाइलिस्ट समेत हुन् । अनुजा भन्छिन्, ‘ग्राहकको आवश्यकता, उनीहरुको कपाल वा छालाको प्रकृति सबै कुराको विश्लेषण गरिसकेपछि मात्र हामी के गर्ने भन्ने निक्र्यौल गर्छौं ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.