Websoft University

बिना ईजाजत नियन्त्रित औषधी बोकी हिड्ने २ जना पक्राउ


सुनसरी भाद्र ६ गते | रातो तारा डट कम, ईटहरी २० पानीपिया जंगल स्थितको कोशी लोकमार्गको सडक खण्डमा जिल्ला सुनसरी धरान उमनपा वडा नं। १६  बस्ने देउ बहादुर लिम्बुको छोरा बर्ष २६ को बिष्णु सुब्बा र भारतको घोषपारा रानिगन्ज पटनउर उत्तर दिनाजपुर कारानडिघि वेष्ट बेङगाल घर भई हाल जिल्ला सुनसरी ईटहरी उमनपा वडा नं। १६ बस्ने कालु साहाको छोरा बर्ष २५ को अर्जुन बि।क भन्ने नारायण साहलाई शंकित अवस्थामा फेला पारी चेकजाँच गर्दा निजहरु मध्ये अर्जुन बि।क। भन्ने नारायण साहले बोकेको खैरो रङको पछाडी भिर्ने झोला भित्र लुकाइ छिपाई राखेको अवस्थामा त्चबmबमय िज्थमचयअजयिचष्मभ ऋबउकगभिक क्ष्।ए लेखिएको १ पत्तामा १० वटाका दरले गरी जम्मा २६ वटा पत्तामा जम्मा २६० क्यापसुल र  म्ष्अथअयिmष्लभ ज्थमचयअजयिचष्मभ तबदभितक क्एब्क्एब्क्ष्ल् लेखिएको १ पत्तामा १० वटाको दरले गरी २९ वटा पत्तामा जम्मा २७० ट्याबलेट बिना ईजाजतको औषधी फेला पारी उल्लेखित औषधीको कागजातहरु माग्दा नभएको भनी बताएकोले निजहरुले बिना ईजाजत औषधी कारोबार गर्ने कार्य गरेको हुँदा निज बिष्णु सुब्बा र अर्जुन बि।क। भन्ने नारायण साहलाई आवश्यक कारबाहीको लागि आज मिति २०७९।०५।०६ गते सम्बन्धीत औषधी ब्यवस्था बिभाग शाखा कार्यालय बिराटनगर मोरङ पठाईएको छ |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.