Websoft University

नेकपा एमाले विराटनगर महानगर वडा नम्बर ११ द्वारा आयोजित तिज विशेष कार्यक्रम सम्पन्न


बिराटनगर | नेकपा एमाले विराटनगर वडा नम्बर ११का वडा कमिटी अध्यक्ष कमरेड ममता प्रधानको अध्यक्षता एवं नेकपा एमाले  प्रदेश कमिटी सचिबालय सदस्य   कमरेड पर्शुराम बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

त्यस्तै कार्यक्रममा विशिस्ट अतिथिको रुपमा नेकपा एमालेका नेता प्रदेश कमिटी सदस्य  कमरेड रमेश पोखरेल एवं अतिथिहरु पार्टी मोरङ जिल्ला सदस्य कमरेड सन्तोषि श्रेष्ठ, वडा नम्बर ११ का वडा अध्यक्ष, तिर्थेन्द्र न्यौपाने,पार्टीका नेता कमरेड महनगर सचिबालय सदस्य  तथ वडा न।११ इन्चार्ज सुरज श्रेष्ठ लगायत नेता कमरेडहरुको उपस्थिति रहेको थियो। कार्यक्रम भब्यताका  साथ   तिजको   शुभकामना   आदानप्रदान गरि समापन भएको हो।  

उक्त कार्यक्रमलाई आर्थिक   साथ सहयोग गर्नुहुने आदरणीय नेता कमरेडहरु तथा अन्य बिधामा सहयोग गर्नुहुने आदरणीय  मिरा दलि दिदि तथा सन्तोषी श्रेष्ठ कमरेड बाट अति आकर्षक गिफ्ट हेम्पर बिजेता हरुलाइ प्रदान गरि सहयोग गर्दिनु भएकोमा ह्दय देखिनै धन्यवाद ब्याक्त गर्न चाहन्छु।साथै हाम्रो पार्टी ले आयोजना गरेको कार्यक्रममा हाम्रो निमन्त्रणालाई सहर्ष रुपमा स्वीकार गरेर पाल्नुहुने जनप्रतिनिधि ज्युहरु , सम्पूर्ण आदरणीय मान्यजन ,तथा यस कार्यक्रमलाई सफलता पुर्बक सफल पार्नका लागि साथ दिनु हुने कमिटीको कमरेड , टोल कमिटीको कमरेड हरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.