Websoft University

जनप्रतिनिधिहरु शासक होइन जनताको सेवक हुन


झापा दमक | रातो तारा डट कम,जनप्रतिनिधिहरु शासक होइन जनताको सेवक हुनु पर्ने नेकपा एमालेका स्यायी समिति सदस्य देवराज घिमिरेले बताउनु भएको छ । 

नेकपा एमाले जिल्ला कमिटी झापाले आज आयोजना गरेको स्थानिय तह सञ्चालन सम्वन्धि अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै पार्टीको स्यायी कमिटी सदस्य घिमिरेले गत बैशाख ३० गते भएको स्थानिय तह निर्वाचनमा एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुले उनीहरुको सारो गारोमा शासक होइन सेवक बनेर सहयोग गर्नु पर्ने बताउनु भएको हो । 

एमाले पार्टीवाट झापा जिल्ला भरि निर्वाचित जनप्रतिनिधिहरुलाई विर्तामोडमा गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै १ नम्वर प्रदेश इन्चार्ज समेत रहनु भएका नेता घिमिरेले एमालेको कार्यदिशालाई अगीकार गरेर जनताको सेवा गर्नु पर्ने बताउनु भयो । नेता घिमिरे निर्वाचनमा गरेको प्रतिवद्धतालाई पुरा गर्न र पारदर्शी ढंगले जनमुखी सेवा दिन जनप्रतिनिधिहरुलाई निर्देशन दिनु भयो । 

 एमाले जिल्ला कमिटीको स्थानिय बिकास विभाग प्रमुख तथा झापा उपाध्यक्ष प्रेम गिरीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा पार्टीको पोलिटब्युरो सदस्य ,स्थानिय बिकास विभाग प्रमुख देवेन्द्र दाहालले जनप्रतिनिधिहरुले परनिर्भरतालाई अन्त्य गर्ने खालका निति कार्यक्रम स्थानिय तहले बताउनु पर्ने बताउनु भयो । एमालेको राष्ट्रिय सभाको प्रमुख सचेतक समेत रहनु भएका दाहालले मुलुकलाई आत्म निर्भर बनाउन स्थानिय उत्पादनमा जोड्दिनु पर्ने बताउनु भयो । 

एमाले एक नम्वर प्रदेश कमिटी सचिव चिन्तन पाठकले परमादेशी सरकारवाट बनेको महागठबन्धनकोे परस्त गर्न एकजुट हुन आग्रह गर्नु भयो । मंसिर ४ गते हुने प्रदेश र संघीय निर्वाचनमा एमालेको विजय सुनिश्चित गर्न उच्च मनोवलका साथ लाग्नु पर्ने नेतापाठकलेबताउनुभयो । 

अभिमुखीकरण कार्यक्रममा स्थानिय तहको हाम्रो अवस्था , स्थानिय तहको निर्वाचनको परिणाम,झापाको पालिकामा एमालेको जनप्रतिनिधि,पार्टीका् कार्यदिशा र हाम्रो उदेश्य,नीति तथा कार्यक्रमको प्रभावकारी कार्यन्वयन र जनप्रतिनिधि र कर्मचारी तन्त्रको अन्तर सम्वन्ध लगायतका विषयमा स्थानिय बिकास विभागका प्रमुख दाहाल र विभागकै केन्द्रिय सचिव हर्क राईले प्रशिक्षण गर्नु भएको थियो । रतो तारा डट कम,जनप्रतिनिधिहरु शासक होइन जनताको सेवक हुनु पर्ने नेकपा एमालेका स्यायी समिति सदस्य देवराज घिमिरेले बताउनु भएको छ । 

नेकपा एमाले जिल्ला कमिटी झापाले आज आयोजना गरेको स्थानिय तह सञ्चालन सम्वन्धि अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै पार्टीको स्यायी कमिटी सदस्य घिमिरेले गत बैशाख ३० गते भएको स्थानिय तह निर्वाचनमा एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुले उनीहरुको सारो गारोमा शासक होइन सेवक बनेर सहयोग गर्नु पर्ने बताउनु भएको हो । 

एमाले पार्टीवाट झापा जिल्ला भरि निर्वाचित जनप्रतिनिधिहरुलाई विर्तामोडमा गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै १ नम्वर प्रदेश इन्चार्ज समेत रहनु भएका नेता घिमिरेले एमालेको कार्यदिशालाई अगीकार गरेर जनताको सेवा गर्नु पर्ने बताउनु भयो । नेता घिमिरे निर्वाचनमा गरेको प्रतिवद्धतालाई पुरा गर्न र पारदर्शी ढंगले जनमुखी सेवा दिन जनप्रतिनिधिहरुलाई निर्देशन दिनु भयो । 

   एमाले जिल्ला कमिटीको स्थानिय बिकास विभाग प्रमुख तथा झापा उपाध्यक्ष प्रेम गिरीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा पार्टीको पोलिटब्युरो सदस्य ,स्थानिय बिकास विभाग प्रमुख देवेन्द्र दाहालले जनप्रतिनिधिहरुले परनिर्भरतालाई अन्त्य गर्ने खालका निति कार्यक्रम स्थानिय तहले बताउनु पर्ने बताउनु भयो । एमालेको राष्ट्रिय सभाको प्रमुख सचेतक समेत रहनु भएका दाहालले मुलुकलाई आत्म निर्भर बनाउन स्थानिय उत्पादनमा जोड्दिनु पर्ने बताउनु भयो । 

एमाले एक नम्वर प्रदेश कमिटी सचिव चिन्तन पाठकले परमादेशी सरकारवाट बनेको महागठबन्धनकोे परस्त गर्न एकजुट हुन आग्रह गर्नु भयो । मंसिर ४ गते हुने प्रदेश र संघीय निर्वाचनमा एमालेको विजय सुनिश्चित गर्न उच्च मनोवलका साथलाग्नु पर्ने नेता पाठकलेबताउनुभयो । 

अभिमुखीकरण कार्यक्रममा स्थानिय तहको हाम्रो अवस्था , स्थानिय तहको निर्वाचनको परिणाम,झापाको पालिकामा एमालेको जनप्रतिनिधि,पार्टीका् कार्यदिशा र हाम्रो उदेश्य,नीति तथा कार्यक्रमको प्रभावकारी कार्यन्वयन र जनप्रतिनिधि र कर्मचारी तन्त्रको अन्तर सम्वन्ध लगायतका विषयमा स्थानिय बिकास विभागका प्रमुख दाहाल र विभागकै केन्द्रिय सचिव हर्क राईले प्रशिक्षण गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.