Websoft University

अर्किड कलेजले लियो कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई प्रवेश परिक्षा


विराटनगर । रातो तारा डट कम, विराटनगर–१० मा रहेको अर्किड कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई आज बुधबार प्रवेश परिक्षा लिएको छ ।

कलेजमा भएको परिक्षामा विज्ञान तथा व्यवस्थापन संकायका गरी १ हजार ३ सय ५१ जना विद्यार्थीले परिक्षा दिएका कलेजका प्रिन्सिपल दिपेश बास्तोलाले जानकारी दिए । प्रिन्सिपल बास्तोलाका अनुसार विज्ञान संकायमा ३ सय र व्यवस्थापन संकायमा ४ सय सिट रहेको बताए ।

अर्किडमा भर्ना भएका विद्यार्थीलाई एमविविएस, इन्जिनियरिङ तथा सिम्याटलगायतका अतिरिक्त तयारी कक्षा निशुल्क पढाउँने प्रिन्सिपल बास्तोलाले जानकारी दिए । गरिव तथा जेहेन्दार विद्यार्थीलाई समेत निशुल्कपढाउँने प्रिन्सिपल बास्तोला बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.