Websoft University

नेपाल प्रहरी श्रीमती संघको ३८ औ बार्षिकोत्सवको अवसरमा बृक्षारोपन कार्यक्रम


बिराटनगर, २०७९ भाद्र ३ गते । रातो तारा डट कम,नेपाल प्रहरी श्रीमती संघको ३८ औ बार्षिकोत्सवको अवसरमा प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा बृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ ।

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीको प्रमुख आथित्यतामा प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाता भित्र आज बिहान भएको बृक्षारोपन कार्यक्रममा कपुर, शिरिस, मसला जातका बिरुवाहरु रोपिएका छन् । बृक्षारोपन कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला, प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरीक्षक नविनराज राई, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.