Websoft University

लागुऔषध सहित १ जना पक्राउ


मोरङ, असार २९ गते । रातो तारा डट कम,
मोरङको पथरी शनिश्चरे नगरपालिका-१ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती साढे ९ बजे पथरीशनिश्चरे-१ का ३६ बर्षीय बिर बहादुर थपाले घरमा ब्राउन सुगर बिक्रि गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले थापाले कोठामा लुकाई राखेको २ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर  सहित पक्राउ परेका थापाको इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भईरहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.