Websoft University

मोटरसाइकल चोरी भयो


बिराटनगर साउन ६ गते  शुक्रवार । रातो तारा डट कम, सुन्दरहरैचा ७ बाट दिन दहाडै मटर साइकल चोरी मोरङको सुन्दरहरैचा ७ गोठगाऊ चौक बाट JAVA - bike  को ४३ प - ६०४३ नं रहेको कमल दाहालको सेतो कलरको बाइक आज शुक्रवार अन्दाजी १२:३२ बजेको समयमा चोरी भएको छ।

तिब्र गतिमा खोजी कार्य भईरहेको प्रहरी चौकी गछियाले जनाएको छ। कसैले कतै देख्नु भए नजिकैको प्रहरिमा खबर गरिदिनुहुन अनुरोध  छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.