Websoft University

चट्याङले घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु

 


गाईघाट २२ असार । चट्याङले घाइते भएका एक युवकको मंगलवार राती मृत्यु भएको छ । खेतमा काम गरेर घर फर्कदै गर्दा पानी संगै परेको चट्याङ लागी मगंलवार साझ ५.३० वजे घाइते भएका उदयपुरको चौढण्डीगढी नगरपालिका ५ का २५ वर्षिय रोसन चौधरीको सप्तरीको फत्तेपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.