Websoft University

मोटरसाईकल चोरीमा संलग्न ४ जना पक्राउ


 मोरङ । रातो तारा डट कम,विराटनगर महानगरपालिका वडा नं.४ स्थित सामुदायिक मेडिकल हल अगाडी तथा विराटनगर महानगरपालिका वडा नं। ४ स्थित नोवेल अस्पताल कम्पाउण्ड भित्र पार्किङ गरी राखेको को ६ प ६८०२ नम्बरको डिस्कभर मोटरसाईकल, प्र १ - १०-१३ प ४५०७ नम्बर १५० सिसिको

पल्सर मोटरसाईकल र नम्बर नखुलेको १५० सिसिको पल्सर मोटरसाईकल चोरी गर्ने जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.४  बस्ने बर्ष २२ को नविन माझी, जिल्ला सुनसरी दुहवी वडा नं.९ बस्ने बर्ष १८ को मोहमद सलाउदिन, ऐ बस्ने बर्ष ३४ को मोहमद नसुरदिन र विराटनगर महानगरपालिका वडा नं.८ बस्ने बर्ष २५ को मोहमद

हजरतलाई चोरीका मोटरसाईकल सहित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.