Websoft University

 श्रीमतीलाई आगो लगाई मार्ने श्रीमान नियन्त्रणमा 


बिराटनगर  असार १८ गते । मोरङ रंगेली नगरपालिका वडा नं।-१ बिर्ताबजार बस्ने तिलका मल्लिकले घरायसी विवादका कारण श्रीमती वर्ष ३१ की बबिता मल्लिकलाई मट्टीतेल छर्की आगो लगाई फरार रहेकोमा थप अनुसन्धान पश्चात निजको श्रीमान तिलका मल्लिकलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको र घाईते बबिता मल्लिकको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मिति २०७९।०३।१८ गते ६ बजे मृत्यू भएको ।

उक्त आगो लागीबाट घर भित्र रहेको लत्ता कपडा, भाडावर्तन अन्नपात गरी जम्मा अन्दाजी रू २,००,०००।– (दुई लाख) बराबरको क्षति भएको छ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.