Websoft University

फिरौती रकम माग गर्ने २ जना पक्राउ


बिराटनगर असार  १८ गते । रातो तारा डट कम,विराटनगर महानगरपालिका वडा नं. ३ बस्ने मुकेश शर्मालाई जिल्ला मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं. ६ घर भई हाल विराटनगर महानगरपालिका वडा नं। ४ कञ्चनबारीमा बस्ने वर्ष ३९ को गणेश कुमार कार्कीले मिति २०७९र०२र३१ गते चिठ्ठी पठाई फोन मार्फत पटक-पटक डरधम्की दिई रकम (फिरौती) माग गर्ने गरेको, मिति २०७९-३-१७ गते मुकेश शर्माले ime मार्फत रू २५,०००। (पच्चिस हजार) पठाएकोमा जिल्ला मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं. ६ हसन्दह स्थित रहेको ime बाट जिल्ला मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं। ६ बस्ने वर्ष २६ को विशाल ऋषिदेवलाई उक्त रकम सहित नियन्त्रणमा लिईएको र उक्त घटनामा संलग्न गणेश कुमार कार्कीलाई समेतलाई नियन्त्रण लिई थप अनुसन्धान कार्य भई रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.