Websoft University

जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमण


बिराटनगर, २०७९ असार २९ गते । रातो तारा डट कम,१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आज जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उक्त कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहँदे वाँहाले शुन्य शहनशिलताको अक्षरस पालना गर्दै प्रविधीमैत्री, प्रमाण र परिणाममूखी अनुसन्धान कार्यमा बिशेष ध्यान दिन र पुराना पेन्डिङ अपराधका मुद्धाहरुलाई प्राथामिकतामा राखी कार्य गर्न निर्देशन दिनु भयो । यसका साथै समुदायमा आत्महत्याको गर्नेको संख्या बढ्दै गईरहेको सन्दर्भमा समुदायमा गएर सचेतना मुलक कार्यक्रमहरु संचालन गर्न र गाँजाको खेतीहरु बढ्दै गईरहेको हुँदा समयमै प्रहरी परिचालन गरी नियन्त्रण गर्ने तर्फ बिशेष ध्यान दिन समेत निर्देशन दिनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.