Websoft University

हेर्दा हेर्दै वुवालाइ बगायो


पोखरा । रातो तारा डट कम, पोखरा महानगर पालीका वडा न ३३ कपासे वस्तीका  प्रेम बहादुर बरुवाल सेतिमा व्यपत्ता भएका छन । उनि उनका सानो छोरा लाई लिएर विहीबार ३ बजे माछामार्न सेतिमा गएका थिए । छोरा सन्देस बरुवालका अनुसार सन्देश ढुङगा चिप्लीएर सेतिके भेलमा परेपछि उनलाई बचाउन बुवा सेतिमा जादा उनलाई सेति नदीले बगायो । छोरालाई किनारमा फालेका उनि आफु भने किनारमा आउन सकेनन् हेर्दा हेर्दै वुवालाइ बगायो गएका छोरा सन्देसले हामीलाइइ बताए उनै छोरा संग हामीले कुरा कानि गरेका छौ उनको खोजि कार्य प्रदखेश प्रहरी कार्यलयको प्रहरीको रेस्क्यु टोलिले गरीरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.