Websoft University

विराटनगर र नेपाल होमियाप्याथिक चिकित्सक संघको अध्यक्षमा पुनः डा. रविन्द्र राय सर्वसम्मत चयन भएका छन् ।


बिराटनगर असार २५ गते (सनिवार) । विराटनगरमा आज सम्पन्न भएको संघको छैठौं अधिवेशनबाट राय सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

संघको उपाध्यक्षमा डा। नविन चापागाई, महासचिवमा डा। रवि प्रकाश राय, सहायक महासचिवमा डा। चन्द्र शर्मा दुलाल र कोषाध्यक्षमा डा। आशिष कुमार रहेका छन् । सदस्यहरूमा डा। पंकज गोस्वामी, डा। विरेन्दर कौर, केशव सिंह सुवाल, भवानीप्रसाद पोखरेल र हेमन्त देव रहेका छन् । उनीहरु प्रदेश १ का पूर्व सामाजिक मन्त्री जिवन घिमिरेले प्रमाण पत्र वितरण गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.