Websoft University

लागुऔषध गाँजा सहित २ जना पक्राउ


संखुवासभा, २०७९ असार २७ गते । संखुवासभाको खाँदवारी नगरपालिका-३ माल्टा खोला छेउबाट नियन्त्रीत लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट सुमनचौकबाट खटिएको प्रहरी टोलीले चिचिला गाउँपालिका-१ का ३० बर्षीय बबी गुरुङ र २९ बर्षीयय बिकास गुरुलाई ८ केजी लागुऔषध गाँजा सहित आईतवार राती १० बजे  पक्राउ गरेको हो । लागुऔषध गाँजा सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट थप अनुसन्धान भईरहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.