Websoft University

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरमा गर्न छलफल चल्दै,


काठमाण्डौ जेठ २५ गते । रातो तारा डट कम, निर्वाचन आयोगले औपचारिक रुपमा निर्वाचनको मिति सरकार समक्ष प्रस्ताव नगरेको भए पनि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरमा गर्नेगरी तयारी गर्न गठबन्धनमा छलफल भइरहेको छ ।  यस्तै सरकारले पनि औपचारिक रुपमा आयोगसँग परामर्सगरिसकेको छैन । तर, दुवैपक्षले कात्तिक अन्तिम वा मंसिरको पहिलो साता निर्वाचन गर्ने विषयमा साझा धारणा बनाएका छन् । आयोगले आगामी असार १ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्ने निर्णय गरेको छ । अब १८ वर्ष पुगेकाहरूले आफ्नो नामावली दर्ता गर्न सक्नेछन् । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.