Websoft University

लागुऔषध सहित ३ जना पक्राउ


बिराटनगर, जेष्ठ २४ गते । झापाको मेचीनगर नगरपालिका ६  स्थितबाट २ जना र सुनसरीको बराहक्षेत्र नगरपालिका ५ स्थितबाट १ जना लागुऔषध सहित पक्राउ परेका छन ।

हिजो दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका मेचीनगर(७ का २५ बर्षीय अर्जुन बाँतर र मेचीनगर(६ का २५ बर्षीय दावा तामाङ १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने  सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र ५ सिमरबनका ५९ बर्षीय रत्न माझीलाई १६३ ग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरी रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.