Websoft University

अवैध भन्सार छलीको सामान बरामद


बिराटनगर जेठ २४ गते। मोरङ विराटनगर महानगरपालिका वडा नं। ११ शिवम गणपती ट्रेडिङको गोदाममा भन्सार चोरी पैठारी गरी अवैध रूपमा भण्डारण गरी राखेको विना विलको मासको दाल १९७ बोरा, पहेलो तोरी ४ बोरा,

केराउ ४ बोरा गरी २०५ वोरा अन्दाजी मुल्य रू ६,७१,०००९छ लाख एकहत्तर हजार० वरावरको जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाईएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.