Websoft University

जजक मुद्दाका फरार प्रतिवादी १ जना पक्राउ ।


सुनसरी । रातो तारा डट कम, सुनसरी ईटहरी उमनपा वडा नं। ९ बस्ने मोहमद लदाकको छोरा लतिव मिया भएको जवरजस्ती करणी मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको लगत नं।१२४० मिति २०५८।४।५ गतेको फैसला आदेशले २-११-१२ दिन बेरुजु कैद भई निज प्रतिवादी वारदात पश्चात फरार रहेको हुदाँ निजको खोजतलास गर्ने क्रममा मिति २०७९।०३।९ गते जिल्ला सुनसरी ईटहरी ९ स्थितमा फेला पारी पक्राउ गरी 

सम्मानित सुनसरी जिल्ला अदालतमा पेश गरिएकोमा निज लाई आजै पुर्पक्षको लागी कारागार चलान भएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.