Websoft University

नेपालले आज मलेसियामा भुटानसँग टी–ट्वान्टी क्रिकेट खेल्ने


काठमाण्डौ असार ३ गते । रातो तारा डट कम, एसीसी महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनसिपमा नेपालले आज मलेसियामा भुटानसँग भएको छ । मलेसिया र सिङ्गापुरबीचको खेल पनि भइरहेको छ । यसैगरी आजै दिउँसो पौने १ बजे ओमन र युएइ तथा बहराइन र कुवेत खेल्नेछन् । च्याम्पियनसिप क्रिकेट खेलमा १० टोलीको सहभागिता छ । आजको समूह गत खेलबाट दुई टोलीले सेमिफाइनलमा पुग्नेछन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेभएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.