Websoft University

मोटरसाइकल चोरीको अभियोग लागेका बिनोद चोैधरी पेस्तोल सहित १ जना पक्राउ


बिराटनगर असार ५ गते । रातो तारा डट कम,  जिल्ला प्रहरी कार्यालय मोरङमा मोटरसाईकल चोरी अनुसन्धानको क्रममा पक्राउ परेका जिल्ला मोरङ बुढिगंगा गाउपालिका वडा नं।६ बस्ने बर्ष ३२ को

विनोद चौधरीको जिल्ला सुनसरी दुहवी नगरपालिका वडा नं ३ स्थित डेरा कोठामा खानतलासीको क्रममा चाईनिज पेस्तोल थान १, ऐ को म्याग्जिन थान १ र ऐ को गोली राउण्ड १ बरामद गरी थप अनुसन्धान भई रहेको । 


साथै विगत १ महिनाको अवधीमा मोटरसाईकल चोरीमा संलग्न १६ जना मानिसहरू र २१ थान मोटरसाईकल समेत पक्राउ गरी थप अनुसन्धान भई रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.