Websoft University

काठमाण्डौमा हैजा देखियो, बिराटनगरमा पनि खानेपानी खराब भएका कारण हैजा जन्डिज जस्ता रोग देखिने संम्भावना बढ्यो


बिराटनगर असार १४ गते । रातो तारा डट कम, हैजाको सङ्क्रमणबाट बच्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । हालसम्म काठमाडाँै उपत्यकाको विभिन्न स्थानमा हैजाको सङ्क्रमण देखिएकाले स्वास्थ्य सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ । 


प्रदूषित पानी र स्ट्रिड फुडका करण हैजा फैलिएको आशङ्का गरिएको छ । सार्वजनिक स्थानमा थुप्रिएको फोहोर र त्यका कारण पानीका स्रोत प्रदुषित हुँदा हैजा फैलिने जोखिम भएकाले पानी र खानपानमा ध्यान दिन मन्त्रालयले सबैलाइ अनुरोध गरेको छ  छ ।


बिराटनगरमा पनि वर्षा भइरहेको र बिराटनगरको खाने पानी खानलाइक नभएकाले त्यहा पनि हैजा, झाडापखाला बढ्न सक्ने खतरा रहेको बिज्ञहरुले बताएका छन ।

 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.