Websoft University

शिवालयमा युवा रेडक्रस सर्कल पुनर्गठन


पोखरा । रातो तारा डट कम,कास्कीको रूपा गाउँपालिका(२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको   छ ।

सर्कलको अध्यक्षमा विदुर अधिकारी, उपाध्यक्षमा दिवस ओझा, सचिवमा एञ्जल गुरुङ, कोषाध्यक्षमा रञ्जिता ओझा र सहसचिवमा समीक्षा राना मगर चयन भएका छन् । 

सर्कलका सदस्यहरूमा शिवानी ओझा, प्रविन विक, ऋतिक रुपाखेती, रोजी थापा मगर, सुसान गुरुङ रहेका छन् । सर्कलको शिक्षक नायकमा जयराम सुवेदी, सहनायकमा लक्ष्मी न्यौपाने ओझा र संरक्षकमा प्रधानाध्यापक रुपिन्द्र प्रभावी रहेका छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.