Websoft University

७ सय २६ स्थानीय तहको मत आयोगले सार्वजनिक गर्यो


बिराटनगर जेठ ९ गते । रातो तारा डट कम, बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको परिणाम अहिले सम्मको ७ सय २६ स्थानीय तहको मत सार्वजनिक गरेको छ । नेपाली काँग्रेसले ३ सय २० स्थानीय तहमा बिजयी हासिल गरेको छ भने ६ स्थानमा अगाडि रहेको छ । नेकपा एमाले १ सय ९७ पालिकामा विजयी हुँदा ९ स्थानमा अग्रस्थानमा छ । माओवादी केन्द्रले १ सय २० स्थानमा जितेको छ भने २ स्थानमा अगाडि रहेको छ । अन्य तर्फ २९ जनाले स्थानीय तह प्रमुख पदमा जितेका छन् र २ स्थानीय तहमा अगाडि छन् । जनता समाजवादी पार्टी  ले २९ स्थानमा जितेको छ भने २ स्थानमा अगाडि छ । नेकपा एकीकृत समाजवादीले १७ स्थानमा जितेको छ भने २ स्थानमा अगाडि छ । लोकतान्त्रिक समाजवादी पार्टीले १४ स्थानमा विजयी हुँदा २ स्थानमा अगाडी छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.