Websoft University

अवैध लागु औषध गाँजा मुद्दाका फरार प्रतिवादी पक्राउ


बिराटनगर बैशाख २१ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं १८ स्थित ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अवैध १२० केजी गाँजा सहित को १ च ५३१८ नम्बरको पिकअप भेनका चालक फरार रहेकोमा फरार चालकको अनुसन्धान पश्चात खोजतालसको मिति २०७९।०१।२० गते जिल्ला धनकुटा साँघुरीगढी गाउँपालिका वडा नं। ८ बस्ने बर्ष ३९ को झगेन्द्र राईलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला सुनसरी धरानबाट पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट लागु औषध कसूरमा दिन ५ पाँच म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.