Websoft University

विना ईजाजत पाईल्स फिसर फिस्टुला सम्वन्धी उपचार गराउने नक्कली चिकित्सक १ जना पक्राउ ।


 सुनसरी इटहरी उमनपा वडा न। ४ स्थित शिशिर टोल स्थितमा तारा कुमार खनालको घरमा डेरा कोठा लिई बस्ने देश भारत घर वताउने सुजित रायले करिव २ महिना अगाडी देखी विना ईजाजत पाईल्स फिसर फिस्टुला सम्वन्धी सार्थक उपचार क्लिनिक प्रा।लि। संचालन गरी विरामीको उपचार गर्दै औषधीहरु समेत विक्री गर्दै आएको भन्ने जानकारी प्राप्त हुन साथ यस कार्यालय तथा औषधी व्यवस्था विभाग कार्यालय विराटनगरवाट खटी आएको मेडिकल अधीकृत समेतको संयुक्त टोलीले उक्त स्थानमा खटी गई निज सुजित रायलाई क्लिनिकमा नै फेला पारेको र निजलाई सोधपुछ गर्दा निजले सार्थक उपचार क्लिनिक प्रा।लि। दर्ता नरहेको आफु उक्त क्लिनिकको आधिकारी डाक्टर समेत नरहेको भनि बताएको हुँदा उक्त सार्थक उपचार क्लिनिकमा राखिएको बिभिन्न कम्पनीको औषधीहरु समेत बरामद गरीएको निज देश भारत ध्भकत द्यभलनब िल्यचतज द्दद्ध परगनारा घर वताउने  वर्ष २८को सुजित रायलाई तत्काल पक्राउ गरी आजै सम्मानित अदालतबाट ईलाज सम्बन्धी मुद्दा शिर्षकमा दिन ७ ९सात०को म्याद थप अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भई रहेको । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.