Websoft University

रंगेली मा पुनः मतगणना स्थगित ।

 

बिराटनगर जेष्ठ ६ शुक्रबार । रातो तारा डट कम,रबिन्द्र बराल -माेरङकाे रंगेली नगरपालिका मा मतगणना स्थगित भएको छ । मतगणना गर्ने क्रममा रंगेली  ७ काे मतपेटिका खल्दा खेरी खसेकाे मत भन्दा १ सय ७  मत भेटिए पछि विभिन्न पाटिका कार्यकर्ता हरु ले बिराेध गरेका छन ।  अहिले बडा हरु काे  मतगणना  स्थगित भएको छ ।  रंगेलीको वडा नं ७ को २,१३३ मतगणना भइसकेको थियो । गन्न बाँकी १,२१६ थियो । तर, ३,२४२ मत खसेकोमा जम्मा मत ३३४९ मत भेटिएपछि  सबै बडा काे मतगणना  बन्द भएको  हाे  । उनी हरु ले बिहन मतगणना स्थलकाे गेट अगाडि टायर बालेर बिराेध समेत गरेका छन । निर्वाचन अधिकृत रामहरि काफ्ले का अनुसार बडा नम्बर ७ बाट १० बटा मतपेटिका आफू हरु ले बुझिलिएकाे र मतगणना गरेर  कम्पुटर मा सिट मिलाउ ने क्रममा  १ सय काे  एक मुठ्ठा बडि कम्पुटर मा एन्ट्रि भएको  भएको समेत बताए । उनलेे भने साे भन्दा पहिला गणना गरिएको मतपत्र पुनः गन्ति गर्दा मतपत्र बडि नहुने समेत बताएका छन । (रंगेली अबडेटबाट लिएको हो)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.