Websoft University

नयाँ शैक्षिकसत्र सुरु हुन लाग्यो तर बिधार्थीका किताहरु छापिन बांकीनै छन, कहिले पुग्ने बिधार्थीका हातमा किताब ?


काठमाण्डौ बैशाख १९ गते । रातो तारा डट कम, नयाँ शैक्षिकसत्र सुरु हुन ११ दिन मात्र बाँकी रहेका बेला विद्यालयका किताबको छपाइको काम सकिएको छैन । चारदेखि दश कक्षासम्मका लागि १ करोड ९० लाख किताब छाप्दै आएको जनक शिक्षा समग्री केन्द्रले अझै ४५ लाख किताब छाप्न बाँकी रहेको जनाएको छ । जेठ १५ सम्म किताब छपाइको काम सक्ने जनक शिक्षा सामाग्री  केन्दले उल्लेख गरेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.