Websoft University

मौन अवधिको लागि कल ब्याक टोन


काठमाडौ । रातो तारा डट कम,अहिले निर्वाचनको मौन अवधि सुरु भै सकेको छ । यस अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत नमाग्न, निर्वाचन प्रचार प्रसार नगर्न, छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी नगर्न, सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश पोष्ट वा शेयर नगर्न नगराउन आयोगले सबैमा अनुरोध गर्दछ । तर सामाजिक सन्जालमा पोष्ट गरिरहेकाले त्यस्ता प्रयोग कर्ता लाई हुने भएको छ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.