Websoft University

मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ


बिराटनगर ।  रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं। ९ मा पार्किङ गरेको को २० प ५०१० नम्बरको टि।भि।एस।  कम्पनीको मोटरसाईकल चोरीमा संलग्न जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। १२ बस्ने वर्ष २६ को राज कुमार कामत र ऐ।ऐ। बस्ने वर्ष २० को प्रबिन मण्डललाई मिति २०७९।०१।०४ गते चोरीको मोटरसाईकल सहित पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा दिन ४ ९चार० म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.