Websoft University

तराइमा तातो हावा चल्न सक्ने


काठकमाण्डौ चैत ५ गते । रातो तारा डट कम, मौसम पूर्वानुमान महाशाखाले आजदेखि तराईका केही स्थानमा लु अर्थात तातो हावा चल्ने जनाएको छ । लुम्बिनी प्रदेशसहित पश्चिम तराइका जिल्लामा आजबाट ३ दिन तापक्रम बढेर ४० डिग्री भन्दामाथि पुग्ने पूर्वानुमानसँगै अत्यधिक गर्मीका कारण तातो हावा चल्ने सम्भावना रहेको भन्दै सजक रहन सबैमा हाशाखाले आगह्र गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.