Websoft University

मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु


बिराटनगर२०७८चैत्र २१ गते । रातो तारा डट कम,मोरङको बुढिगंगा गाउँपालिका-२ टंकीसिनवारीमा मोटरसाईकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । हिजो राती साढे ९ बजे टंकीसिनवारी चोकमा को १७ प ७६७२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई  दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक ईटहरी १९ खनारका २२ बर्षीय अनिस कार्कीलाई उपचारको लागी बिराट मेडिकल कलेज गंगाचोक लगिएकोमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको हो । सोही मोटरसाईकलमा सवार अन्य  २ जनाको सोहि अस्पतालमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धानगरीरहेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.