Websoft University

प्रदेश १ मा १२ लाख ३५हजार ३सय ८७ बालबालिकालाइ टाइफाइड बिरूद्वको खोप लगाइने


बिराटनगर चैत २० गते। रातो तारा डट कम, टाइफाइड कन्ज्युगेट भ्याक्सिन (TCV)बिश्व स्वास्थ्य सगठनले २०१७मा सिफारिस गरेअनुसार यो खोप भारतमा बनेको र गाभी GAVI भन्ने संस्थाले सहयोग गरेको हो।

 बिराटनगर चैत २० गते । रातो तारा डट कम, दक्षिण पूर्बी एसियामा यो पहिलो खोप हो। नेपालमा १२लाखलाइ १५ महिना देखि १५ वर्ष समुहका सबै बालबालिकालाई खोप लगाउनुपर्छ । प्रदेश १ मा सोलुमा चैत २१ अन्यमा २५ गते देखि बैशाख १८ गते सम्ममा खोप लगाइ सकिनेछ । प्रदेश १मा १२लाख ३५हजार ३सय ८७ बालबालिका रहेका छन भने नेपालमा १२ लाख बालबालिकामा खोप लगाउनुपर्ने छ। ९० लाख खोप आपुगेको र आउने क्रजारीछ। यो खोप ९०प्रतिशत प्रभावकारी छ। खोप केन्द्र बिधालय वडा स्वास्थ्य चोैकी र तोकिएको ठाउ बाट तालिम प्राप्त स्वास्थ्य कर्मचारीले लगाउने छन। नेपालमा टाइफाइडको उच्च जोखिम रहेको छ।  उक्त कुरा १ नम्बर  प्रदेश स्तरीय गोष्ठीमा आज स्वास्थ्य निर्देशक ज्ञनबहादुर बस्नेत ले बताउनुभयो । कार्यक्रमको सहजिकरण र गोष्ठीमा पत्रकारहरूलाइ डा. करिस्मा गुरूङ र साथीहरूले जानकारी गराएका थिए।जम्मा खोप केन्द्र र स्वास्थ कर्मी ९६७८ रहनेछन भने स्वयंसेवक १९३५०, रहनेछ भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.