Websoft University

अवैध भन्सार छलिका सामान बरामद


बिराटनगर । रातो तारा डट कम,अबैधरुपमा भन्सार छली चोरी पैठारी गरी फरक फरक समयमा भरतबाट नेपालतर्फ ल्याएको अवैध लत्ताकपडा, किराना मालसामान लगायतका अन्दाजी

रू।८,०८,०५० (आठलाख आठ हजार पचास) बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको छ। 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.