Websoft University

फरार प्रतिवादी पक्राउ


सुनसरी २०७९ बैशाख १२ गते । रातो तारा डट कम,सुनसरीको धरान महानगरपालिका-१९ साम्पाङ चौकबाट फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध मुद्दामा सम्मानित जिल्ला अदालत सुनसरीको २०७८।०९।२३ गतेको फैसालाले २ बर्ष ९ महिना १० दिन कैद र रु.१ लाख रुपैया जरीवाना भई फरार रहेका सोहि स्थानका ४६ बर्षीय यज्ञ बहादुर खडकालाई १ नम्बर प्रदेशको प्रादेशिक अनुसन्धान समुह RIT बाट खटिएको प्रहरी टोलीले गाँउ घरमा नै लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका खड्कालाई तोकिएको कैद भुक्तानको लागि कारागार चलान गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.