Websoft University

अवैध लत्ताकपडारखाद्यान्न सामान बरामद


बिराटनगर चैत ३० गते । रातो तारा डट कम,विराटनगर महानगरपालिकाको विभिन्न स्थानबाट विभिन्न मितिमा भारतबाट भन्सार छलि लुकाई छिपाई नेपालतर्फ ल्याएको लत्ता कपडा, खाद्यान्न, घरायसी सामानहरू समेत गरी अन्दाजी मुल्य रू। ९,८३,१५०।.

(नौ लाख तिरासी हजार एक सय पचास) बराबरको सामान ईलाका प्रहरी कार्यालय रानी विराटनगरबाट खटिएको प्रहरी टोलीले मिति २०७८।१२।३० गते बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानीमा बुझाईएको छ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.