Websoft University

श्रोत नखुलेको भारतिय नोट सहित मानिस पक्राउ


बिराटनगर बैशाख  ४ गते । रातो तारा डट कम, मोरङ बिराटनगर महानगरपालिका १५ स्थित २ नम्बर  ढाटमा भारत बाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री भारत आम्दाबाद गुजरात बस्ने बर्ष ३९ को नरेश कुमार बाबुभाई लाई ईप्रका रानि बाट खटिएको प्रहरी टोलिले शंका लागि चेकजाच गर्ने क्रममा श्रोत नखुलेको भारतीय रकम रुस्( ५९,०००।– (उनन्साठ्ठी हजार) नगद सहित नियन्त्रणमा लिई आवश्यक कार्बाहिको लागि आन्तरिक राजस्व कार्यालय ईटहरी सुनसरीमा बुझाईएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.