Websoft University

जुवा खेल्ने ७ जना पक्राउ


बिराटनगर । रातो तारा डट कम, मोरङ ग्रामथान गाउँपालिका वडा नं ४ कटहरामा जुवा खेली रहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कौडा र नगद रू ६,४१,३१५। (छ लाख एकचालिस हजार तिनसय पन्ध्र)  सहित निम्न ७ जना मानिसहरूलाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको छ ।

निम्न:--

 जिल्ला मोरङ ग्रामथान गाउँपालिका वडा नं ५ बस्ने बर्ष ५४ को रूपेश कुमार तामाङ  । 

 जिल्ला मोरङ ग्रामथान गाउँपालिका वडा नं  ५ बस्ने बर्ष ४७ को सुरेश कुमार थारू ,

 जिल्ला मोरङ ग्रामथान गाउँपालिका वडा नं ५ बस्ने बर्ष २८ को रंजित साह । 

 जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं  ४ बस्ने बर्ष ४७ को सत्य नारायण राजबंशी ।

 जिल्ला झापा मेचीनगर वडा नं ६ बस्ने बर्ष ५७ को हरिसचन्द्र गिरी  । 

 जिल्ला झापा दमक नगरपालिका वडा नं।(२ बस्ने बर्ष ३६ को निलम लिम्बु । 

 जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं ६ बस्ने बर्ष ४४ को सन्तोष थापा मगर । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.