Websoft University

टाइफाइडविरुद्धको खोप लगाउन धनकुटामा ८ सय ८ जना जनशक्ति खटाइने


काठमाण्डौ चैत २२ गते । रातो तारा डट कम, धनकुटामा ४३ हजारभन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । बालबालिकालाई रोग, आपाङ्गता एवं मृत्युबाट जोगाउनका लागि यही २५ चैतबाट सुरु हुने टाइफाइड विरुद्धको खोप अभियानमा जिल्लाभरका ४३ हजार १ सय ३५ जना बालबालिकालाई खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय धनकुटाका निमित्त प्रमुख प्रमोद दाहालले बताउनुभयो । जिल्लाभरका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई खोप लगाउनका लागि विद्यालयमा नै खोप केन्द्र बनाइने पनि उहाँले बताउनुभयो । धनकुटामा ७ स्थानीय तहमा रहेका ३ सय ३१ विद्यालयमा ४ सय ४ वटा खोप केन्द्रमा ८ सय ८ जना प्राविधिक जनशक्तिलाई खटाइने छ । धनकुटा एफ.एम., 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.