Websoft University

भोलि काँग्रेसको केन्द्रीय समिति बैठक बस्ने


काठमाण्डौ चैत २९ गते । रातो तारा डट कम, नेपाली काँग्रेसले चैत ३० गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी चैत ३० गते दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने बताउनुभएको छ । बैठकमा स्थानीय तह निर्वाचन २०७९, घोषणापत्र सम्बन्धी छलफल लगायतका विषयमा छलफल हुने पौडेलले बताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.