Websoft University

सुन्दरहरैंचामा एमालेबाट मेयरमा केदार गुरागाईं र उपमेयरमा अकली चौधरी


सामना भट्टराई,मोरङ। रातो तारा डट कम,यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले मेयर र उपमेयरका उम्मेद्वार टुङ्गो लगाएको छ । एमालेले सुन्दरहरैंचामा केदार गुरागाईलाई मेयर र अकली चौधरीलाई उपमेयरको उम्मेद्वार बनाउने निर्णय भएको प्रदेश सदस्य नगेश पोख्रेलले जानकारी दिएका छन्।

गुरागाई प्रदेश कमिटी सदस्य हुन् । उनी अघिल्लो स्थानीय तह निर्वाचनमा पनि एमालेबाट मेयर पदका उम्मेद्वार रहेका थिए । उनी ९ सय ६८ मतको फरकले नेपाली कांग्रेसका उम्मेद्वार शिवप्रसाद ढकालसँग पराजित भएका थिए । उनी इन्द्रपुर साना शहरी खानेपानी आयोजनाका अध्यक्ष हुन् ।चौधरी पार्टीको नगर कमिटी उपाध्यक्ष हुन्। अखिल नेपाल महिला संघ, थारु कल्याणकारिणी सभालगायतका विभिन्न संघसंस्थामा उनी आबद्ध हुँदै नेतृत्वको अनुभव बटुलेकी व्यक्ति हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.