Websoft University

नेपाल बारको चुनाव हुदै,


काठमाण्डौ चैत १९ गते । रातो तारा डट कम, देशभरको ३५ स्थानबाट एकसाथ बिहान ८ बजे मतदान सुरु गरी ४ बजे सकिने भएको छ ।  नेपाल बारको २६ औँ केन्द्रीय कार्यसमिति र अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरू गरी २५ जनाको कार्यसमितिका लागि ९ हजार सात सय आठ जना अधिवक्ता मतदाता भएर आज  भोट खसालिरहेका छन । नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गर्नुभएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.