Websoft University

न्युरोमा नि:सुल्क तीन दिन सम्म कृतिम हात प्रस्थापन शिबिर संन्चाल हुने


बिराटनगर बैशाख ५ गते । रातो तारा डट कम,रोटरी कल्ब विराटनगरले विगत ५० वर्षदेखि निरन्तर सेवा गर्दै आएकौ सर्वविदितै छ । यसले सेवा मुलक नाराका साथ रोटरीले विश्वमा सेवा गर्दै आएको छ । अन्तर्राष्ट्रिय रोटरीले परिवर्तनका लागि सेवाको काम गर्दै आएको छ। यसले विश्वभर विभिन्न गतिविधि गर्दै आएको छ । रोटरी क्लब विराटनगरको आयोजनामा यहा नि:सुल्क तीन दिन सम्म कृतिम हात परतिस्थापन शिबिर संन्चाल गर्ने कुरा आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी गराइयो । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल बिराटनगर,करुणा फाउन्डेसन नैपाल र द ह्यण्ड प्रोजेक्ट जर्गनीको सहकार्यमा निःशुल्क कृत्रिम हात प्रतिस्थापन शिबिर (फ्रि) सेवा बैशाख ६ गते देखि ८ गतेसम्म सम्जोता अनुसार  न्युरोमा सन्चालन हुने बताएको छ। शिबिरका लागि सबै व्यवस्था भइसकेको र काम गर्न द ह्यण्ड प्रोजेक्ट जर्गनीको प्रबिधिक टोलि बिराटनगर आइसकेको बताएको छ। विभिन्न स्थानीय निकाय र संस्था सहयोगमा कृतिम हात लगाउन मानिस आइपुग्ने आयोजकले आजको पत्रकार  सम्मेलनमा बताएका हुन ।





  

   

 

    

  

   

 

 

 

 

 

   


 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.