Websoft University

अव पीडितले अनलाइनबाट फर्म भर्न सक्ने


काठमाण्डौ चैत ११ गते । रातो तारा डट कम, वैदेशिक रोजगार बोर्डबाट पाइने आर्थिक सहयोगका लागि अब अनलाइनबाटै निवेदन दिन पाइने भएको छ । सरकारले वैदेशिक रोजगारमा जाँदा मृत्यु भएका वा घाइते भएकालाई दिने आर्थिक सहायता लिन अनलाइनबाट नै निवदेन दिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले फागनु २९ गते मन्त्रीस्तरीय निर्णय गर्दै पीडित परिवारले घटना भएको एक वर्षभित्र अनलाइनबाट फर्म भरेर स्थानीय तहबाट नै सहायता लिने व्यवस्था गरेको थियो । बोर्डले यसैलाई कार्यान्वयन गर्न हिजो सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै अनलाइनबाट फर्म भर्न सक्ने व्यवस्थाबारे जानकारी गराएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.