Websoft University

१७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने


काठमाण्डौ चैत रातो तारा डट कम, नेपाल तेक्वान्दो सङ्घले चैत १८ र १९ गते १७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । तेक्वान्दो सङ्घले आज काठमाडौंमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोटका लागि समेत यो प्रतियोगिता आयोजना गर्न लागिएको सङ्घले जनाएको छ । २६ स्वर्ण, २६ रजत र ५२ कास्य पदकका लागि ७ प्रदेश र तीन विभागीय टिमका खेलाडीहरुले सिनियर र जुनियरतर्फ प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहनेछ । प्रतियोगिता आयोजनाका लागि करिब ३६ लाख रुपैया खर्च हुने संघलेजनाएकोछ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.